📚 शब्दहरु

साहित्यले आँखा खोलेर होइन, मन खोलेर हेर्न सिकाउँछ।

शब्दहरूको संसारमा स्वागत छ!!

यो साइट मेरो अन्तर्मनका भावना, अनुभूति र कलात्मक सोचको एक संकलन हो।

✒️ गजलमा म प्रेम, पीडा र आशालाई समेट्ने प्रयास गर्छु।
🌿 मुक्तकहरूमा छोटा शब्दहरूमा गहिरो अर्थ लुकेको हुन्छ।
💭 Thoughts भागमा मनमा आइरहने गहिरा सोचहरू छन्।
📖 Stories ले जीवनका यात्राहरू चित्रण गर्छन्।
📓 Experiences भागमा मेरो व्यक्तिगत अनुभूतिहरू छन्।

आशा छ, तपाईंलाई यी शब्दहरूमा आफूलाई कतै न कतै भेट्न पाइनेछ।